मोरङ। मोरङ मिक्लाजुङकी ७५ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनको उपचारको क्रममा सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । गत कात्तिक ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिनदेखि उनी थत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनको मंसिर १ गते बेलुकी ७ बजेर २० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय