उर्लाबारी । १०७ औं विपी जन्म जयन्तीको अवसरमा नेपाल महिला संघ क्षेत्र नं. १ ले विरुवा रोपेको छ ।
उर्लाबारी–६ स्थित सिद्देश्वर धाम आसपासमा विरुवा रोपिएको हो । विभिन्न प्रजातिका विरुवा रोपिएको छ । संघकी सभापति गोमा नेपालको सभापतित्वमा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ क्षेत्र नं. १ का सभापति एबं उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले रहनु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय