उर्लाबारी । नेकपा एमाले उर्लाबारीको नेतृत्व लिन अधिकांश युवा तातिएका छन् । अध्यक्षमा डिल्ली खतिवडा, सुरेन्द्र शेर्मालगायतका युवाहरुले उम्मेद्वारी दिएका छन् भने उपाध्यक्षमा कुमार लिम्बू, नितम चौहान, रविन लामालगायतले उम्मेद्वारी दिएका छन् । सचिबमा घनश्याम भण्डारीलगायतले पनि उम्मेद्वारी दिएका छन् । सहसचिबमा पनि अधिकांश युवाहरुले दाबी गरेका छन् । त्यस्तै, सदस्यमा आउन चाहने पनि अधिकांश युवा छन् । यसअघि भएको उर्लाबारीको वडा अधिवेशनबाट पनि युवाहरु नै अधिकांश ठाउँबाट सर्वसम्मत चयन भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय