उर्लाबारी । मालदिभ्समा जारी साफ च्याम्पियन्सिपमा सुरुदेखि लगातार दुई खेल जितेको नेपाल आज भारतसँग पराजित बनेको छ ।
यसअघि नेपालले शुक्रबार भएको आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १–० गोलअन्तरले हराएको थियो भने र दोस्रो खेलमा श्रीलंकालाई ३–२ गोलअन्तरले जितेको थियो । तर, आज भारतका लागि सुनिल क्षेत्रीले गरेको एक मात्र गोलले भारत विजयी बन्यो ।
ADVERTISEMENT