काठमाडौं। प्रचण्ड–माधव समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज बस्दैछ ।

बैठक दिउँसो साढे १२ बजे कोटेश्वरमा बस्नेछ । बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनका कार्यक्रमलगायतका विषयमा छलफल हुने स्थायी कमिटी सदस्य पम्फा भुसालले बताएकी छिन ।

प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–माधव समूह आन्दोलनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय