काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ ।

बिहीबार दलको कार्यालय सिंहदरबारमा दिउँसो २ः०० बजे सो बैठक बस्नेछ ।

 

बैठकमा भोली देखी सुरू हुने संसदको आगामी अधिवेशनको तयारी तथा पार्टीले लिने पोजिसन सहित गत वैशाख ४ गते बसेको केन्द्रीय समिति बैठकले दिएको निर्देशन लगायत विषयमा छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय