उर्लाबारी । उर्लाबारी नगरपालिकाले इलाका प्रहरी कार्यालय उर्लाबारीलाई दुई थान साइकल दिएपछि चर्चापरिचर्चा भइरहेको छ ।
यसैक्रममा नेकपा माओवादी केन्द्र उर्लाबारीका युवा नेता तथा नगर उपाध्यक्ष राजिव लिम्बुले नगरप्रमुखलाई साइकलमा हिँड्न सुझाव दिनुभएको हो । लिम्बूले सामाजिक सञ्जालमा लेख्नुभएको छ,‘ नगर प्रमुखले पनि यो साईकल प्रयोग गर्नु प¥यो । नगरप्रमुखले महंगो गाडीमा कुदेर उर्लाबारी बासीले के पायो आज सम्म ?’ लिम्बू माओवादी उर्लाबारीले गठन गरेको छायाँ सरकार प्रमुखसमेत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय