उर्लाबारी । नेकपा (एमाले) उर्लाबारीको नयाँ नेतृत्व चयन गर्न मतदान सुरु भएको छ ।
दिउँसो २ बजेदेखि मतदान सुरु भएको हो । अध्यक्षमा निरोज तिम्सिना, सुरेन्द्र शेर्मा र गोपालप्रसाद रिमालबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै, उपाध्यक्ष पदमा योगराज लिम्बु (लाबुङ) र सुरेश शाक्यबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै, सचिब पदमा चेतन सिग्देल, ईन्द्रबहादुर भट्टराई र सुनिल धिमालबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तैगरी, उपसचिव पदमा नितम चौहान र भीमबहादुर श्रेष्ठबीच प्रतिष्पर्धा हुँदैछ । त्यस्तै, महिला उपसचिवमा अमृता नेपालीले सर्वसम्मत चयन हुनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय