काठमाडौं । प्रतिनिधिसभाको बैठक फेरी सरेको छ ।

बिहान ११ बजे बोलाईएको बैठक सुचारू भए लगतै १५ मिनेटका लागि स्थगित भएको बैठक ३:३० बजेका लागि तय गरिएको भएपनि अहिले फेरी अर्को सुचना टाँस गरि दिऊँसो ४:०० बजेसम्मका लागि सारिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय