
उर्लाबारी । उर्लाबारी बहुमुखी क्याम्पस स्ववियु सभापतिमा पोशन आचार्यलाई टिकट दिएको छ ।
सभापतिमा अर्विन घिमिरेको चर्चा हुँदै गर्दा सभापतिमा आचार्यले टिकट पाएका हुन् । नेविसंघ स्रोतले दिएको जानकारी अनुसार आचार्यलाई सभापतिको उम्मेद्वार बनाउने पक्का भइसकेको छ, चाँडै प्यानलै उम्मेद्वारी घोषणा गरिने छ । आचार्य जिल्ला उपसभापतिसमेत हुन् ।