
काठमाडौं ।नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री कम्युनिष्ट पार्टीका केही विकृत मानसिकता बोकेका नेताहरुका कारण संसद विघटन जस्तो अवस्था उत्पन्न भएको बताएका छन् ।
कतिपय नेताहरुको चाहना पद, प्रतिष्ठामा मात्र सीमित बनेकाले राजनीतिक रुपमा प्राप्त स्थिर सरकारलाई घेरावन्दी गरिएको उनले बताए ।
कार्यविभाजन गरेर एकले सरकार र अर्काेले पार्टी संचालन गर्ने कार्यविभाजन गरिए पनि पार्टीकाम फिटिक्कै नभएको तर सरकारलाई घेरावन्दी मात्र गर्ने काम भएको उनले बताए ।
उनले प्रश्न गरे ‘यस विचमा पार्टी एकता कहाँ पुग्यो, काम के भयो तर सकारलाई घेर्ने काम भने निरन्तर भयो ।’ नयाँ पत्रिकाबाट