उर्लाबारी । मोरङको उर्लाबारीमा यही फागुन १५ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने उर्लाबारी कृषि, औद्योगिक तथा पर्यटन महोत्सवमा चर्खे पिङ (काठे पिङ) राखिएको छ । यो काठे पिङको चलन हराउँदै जान थालेपछि उर्लाबारी उद्योग वाणिज्य संघले यसको प्रवद्र्धन गर्न महोत्सवमा राखेको हो । काठे पिङ खेल्नेहरुबाट प्रतिव्यक्ति १ सय रुपैयाँ लिने आयोजकले जनाएको छ । भोजपुरबाट यो पिङ ल्याइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय