काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् ।

आइतबार विहान प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले दिउँसो संसद विघटन गरेकी हुन् ।

राष्ट्रपतिको कार्यालय शितल निवासले विज्ञप्ति जारी गर्दै संसद विघटन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय