दमक । प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय दमकमा डिएसपी रामप्रसाद तिमल्सिनालाई पठाइएको छ ।
दमकमा कार्यरत निशान थापा एसपीमा बढुवा भएपछि दमकको इन्चार्ज पद रिक्त थियो । दमकको इन्चार्जमा तिमल्सिनालाई पठाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय