विराटनगर। मोरङको उमा गौरी सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

धनपालथान गाउँपालिकामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको हो ।

उमा गौरी कृषि सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय