उर्लाबारी । मोरङको उर्लाबारी–७ स्कूलडाँडामा जेसीज स्तम्भ राखिएको छ ।
उर्लाबारी जेसीज सन् २०२४ का अध्यक्ष नविन श्रेष्ठको अगुवाइमा जेसीज स्तम्भ निर्माण भएको हो । २ लाख ५० हजार रूपैयाँको लागतमा स्तम्भ निर्माण गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । शुक्रबार स्तम्भ अनावरण नेपाल जेसीजका पूर्व अध्यक्ष भोलेश्वर दुलालले गर्नुभएको थियो ।
ADVERTISEMENT