उर्लाबारी । नेकपा (माओवादी केन्द्र) उर्लाबारी नगर कमिटीको ऐतिहासिक दोस्रो नगर अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
माघ १२ गते शनिबार हुने अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको हो । नेकपा (माओवादी केन्द्र) का महासचिब देव गुरुङको प्रमुख आतिथ्यतामा हुने उक्त अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको नगर अध्यक्ष गजेन्द्र दंगालले जानकारी दिनुभयो । उर्लाबारी–४ को जय वरिष्ठ रिसोर्टमा हुने उक्त अधिवेशनले नयाँ नेतृत्व चयन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय