काठमाडौं। अभियान्ता आशिका तामाङलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

अभद्र व्यवहारको कसुरमा हिजो पक्राउ परेकी तामाङलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

उनी हिजो स्वयम्भूबाट पक्राउ परेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय