काठमाडौं । काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् ।

उनलाई न्यायाधीस माधवप्रसाद अधिकारीको इजलासले ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

लामिछाने बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् । लामिछानेको ग्यारेन्टी प्रभु बैंक बसेको हो । यदि तोकिएको धरौटीबापतको रकम अहिले रविसँग नभए अदालतमा आफूले तिरिदिने भनेर प्रभु बैंक ग्यारेन्टी बसिदिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय