काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएसँगै हिरासत लगिएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रहरणमा आज उनको बयान लिएको छ । थुनछेक बहस नभ्याइएकाले उनलाई न्यायीक हिरासतमा पठाउन इजलाले आदेश गरेको हो ।
उनी आज बिहान आफै अदालतमा उपस्थित भएका थिए।