उर्लाबारी । नेपाल रेडक्रस सोसाईटी उर्लाबारी उप–शाखाको उपसभापति र कोषाध्यक्षमा मतदान भइरहेको छ ।
विहान ९ बजेदेखि सुरु भएको मतदान जारी रहेको छ । दिउँसो ३ बजेसम्म मतदान हुने जनाइएको छ । उपसभापति निर्मला चौहान र भागिरथा अधिकारी, कोषाध्यक्षमा पूर्ण सुनुवार, डा. हरिबाबु दाहाल र द्रोण अधिकारीबीच प्रतिष्र्धामा उत्रिएका छन् । उनीहरु सबै कांग्रेस निकट मानिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय