काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की प्रहरीको हिरासतबाट रिहा भएका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न दिएको आदेशपछि बैंक ग्यारेन्टीमार्फत उक्त रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय