![](https://www.purbicommand.com/wp-content/uploads/2025/01/gold-arthasansar_20201105123306.jpg)
काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । अघिल्ला दुई दिनसम्म मूल्य स्थिर रहेको सुनको भाउ बुधबार बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले मूल्य बढेसँगै १ लाख ५२ हजार ५ सय पुगेको छ । यसअघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य भने बुधबार स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।