लेटाङ । मोरङको लेटाङ नगरपालिका–२, फडानीका कृष्णप्रसाद खतिवडाको गोठमा पालिएको पहिलो बेते बाच्छीले आइतबार बिहान एकैपटकमा दुईवटा जुम्ल्याहा बाच्छा जन्माएको छ ।
प्रायः गाईहरुले बिरलै रुपमा जुम्ल्याहा बच्चा जन्माउने गर्दछन्, त्यसमा पनि पहिलो बेते बाच्छीले यसरी दुईवटा जुम्ल्याहा बाच्छा–बाच्छी जन्माएको त सुन्नै पाईदैन । बाच्छीले जुम्ल्याहा बाच्छा जन्माएपछि खतिवडा परिवार चकित परेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय