पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जाहेरवालातर्फको बहस पनि सकिएको छ ।

आज कास्की जिल्ला अदालतमा न्यायाधीस नीतिज राईको इजलासमा बहस भइरहेको हो । आज जाहेरवालको तर्फाबाट ६ जनाले बहस गरेका थिए ।

अब भोलिदेखि प्रतिवादीहरूका तर्फबाट कानुन व्यवसायीहरूले बहस गर्नेछन्।

लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय