काठमाडौं । नेकपा (एमाले) बाट निकालिएका भीम रावलले नयाँ पार्टी खोल्ने भएका छन् ।

उनले आगामी बुधबार नयाँ पार्टी घोषणा गर्ने भएका हुन् । रावलले बुधबार काठमाडौंको कार्की बैंक्वेटमा दिउँसो १ बजे पार्टी घोषणा गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय