काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा परेको छ ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार उनको पद निलम्बन भएको हो । रविविरूद्व आज कास्की जिल्ला अदालतमा सम्पत्ति शुद्वीकरणमा पनि मुद्दा दायर भएको छ ।

रविमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी सम्पत्ति गैरकानूनी रहेको दावी गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय