दमक । झापाको दमक बसपार्कस्थित मिलन होटल एन्ड लजमा आज बिहान एक पुरुष मृत भेटिएका छन् । दुई युवतीसँग लजमा बास बसेका वतन खुल्न नसकेका अन्दाजी ४५ बर्षीय देखिने पुरुष मृत फेला परेका हुन् ।
घटना स्थलमा इलाका प्रहरी कार्यालय दमकको टोली परिचालन गरी अनुन्धान अघि बढाइएको छ । दमक प्रहरीले मुचुल्का उठाएको छ भने मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय