काठमाडौं । विद्युत प्राधिकरणले बक्यौता नतिरेको भन्दै लाइन काटिएका उद्योगमा पुन: लाइन जोड्ने निर्णय गरेको छ ।
आज बसेको सञ्चालक समितिको बैठकले लाइन काटिएका उद्योगमा जोड्ने निर्णय गरेको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले २४ घण्टाभित्र उद्योगमा लाइन जोड्ने निर्णय गरेको थियो ।