काठमाडौं। नेकपा (एकीकृत समाजवादी) ले सत्तारूढ दल नेकपा एमाले र नेपाली काँग्रेससँग बाहेक अन्य दलहरूसँग गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरेको छ ।

मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा सकेसम्म कसैसँग गठबन्धन नगर्ने गर्नै परे एमाले र काँग्रेस बाहेकसँग गर्ने भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय