उर्लाबारी । मोरङको उर्लाबारीका दशैंको अवसरमा ३ सय जनालाई खाना खुवाइएको छ ।
फुलपातीदेखि विजयादशमीसम्म ३ सय जनालाई खाना खुवाइएको अभियानकर्मी ममता रानाले बताउनुभयो । अशक्त तथा विपन्न परिवारलाई खाना खुवाइएको उहाँले जानकारी दिनुभयो । साथै दुई परिवारलाई चामलसमेत सहयोग गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय