उर्लाबारी । मोरङको उर्लाबारी बन्द निषेधित क्षेत्र भएकाले बन्द, हड्ताल जस्ता कार्यक्रमको विरुद्धमा सबै व्यवसायीहरु एकजुट हुन आव्हान गरिएको छ ।
उर्लाबारी उद्योग वाणिज्य संघले सूचना जारी गर्दै बन्द, हड्तालको नाममा जवरजस्ती बजार बन्द गरिए त्यसका विरुद्धमा एक ढिक्का भएर व्यवसायीहरुलाई अघि बढ्न आव्हान गरेको हो । सबै राजनीतिक दल तथा समूहहरुलाई उर्लाबारी बन्द निषेधित क्षेत्र भएकाले व्यवसाय बन्द गराउने कार्यमा नलाग्न पनि अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय