उर्लाबारी । चर्चित वक्ता तथा गायक रमेश प्रसाई र उनका साथी जीवन विष्टको विहेमा यूट्यूबका लागि भिडियो खिच्न नपाइने भएको छ ।
भोली जीवन विष्टले जुनु तामाङ तथा रमेश प्रसाईले नन्दा सिंहसँग विहे गर्दैछन् । एकै दिन विहे गर्ने बताएपनि जीवनको एकदिन अघि नै विहे हुने भएको हो । भिडियो र उपहार बन्द भनेर विहेको कार्डमा राखेपनि विभिन्न यूट्यूबहरुमा विहेको तयारीसहितका भिडियो सार्वजनिक हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय