उर्लाबारी । मोरङको उर्लाबारीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–३ मंगलबारे बस्ने बर्ष ७६ को वंशबहादुर बिकलाई मंसिर ८ गते कोरोना पोजेटिभ रिपोर्ट आई सोहि दिन उपचारको लागि दमक स्थित आम्दा हस्पिटल लगिएको थियो । उपचारको क्रममा आज विहान ४ः०५ बजे मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय