उर्लाबारी । मोरङको उर्लाबारीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुने उर्लाबारी–५ बस्ने बर्ष ५५ को हिरालाल शाक्य हुन् । शाक्यलाई मङ्सिर ०५ गते कोरोना संक्रमण पुष्टि भई नोबेल अस्पताल बिराटनगरमा उपचार भइरहेकोमा आज बिहान ०५ः१० बजे मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय