झापा । झापामा आफ्नै श्रीमानले श्रीमतिको हत्या गरेको घटनाका नयाँ रहस्यहरु बाहिरिएका छन् । झापाको दमक १ मा बस्ने श्रीमति तारा पौडेल भण्डारी र प्रकाश दाहालबीचको अबैध सम्बधका कारण श्रीमान चुडामडि भण्डारीले हत्या गरेको रहस्य खुलेका हुन् । सोझा र इमान्दार भण्डारी लामो समय विदेशमा बसेका थिए । सोही क्रममा श्रीमति तारा र दाहालबीच हिमचिम बढेको थियो । सोझा इमान्दार जेठाजुले बाध्य भएर हत्या गरेको हुन सक्ने बुहारी कल्पना भण्डारी बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय