उर्लाबारी । कोरोना भाइरस संक्रमित मोरङको रतुवामाई नगरपालिका १० बस्ने बर्ष २५ कि भगवती कार्कीको मृत्यु भएको छ ।
मंसिर ४ गते कोरोना पोजेटिभ भई मंसिर १० गते नोबेल अस्पताल बिराटनगरमा ल्याई उपचार भइरहेकोमा आज विहान ५ बजे मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय