![](https://www.purbicommand.com/wp-content/uploads/2020/08/846545062urlabari..jpeg)
उर्लाबारी । उर्लाबारीमा कोरोना भाइरसका कारण ३ जनाको मृत्यु भएको छ । जिल्ला मोरङ उर्लाबारी–८ राईटोल बस्ने बर्ष अ ४५ की चुनिलाला मुर्मु कार्तिक १५ गते कोरोना पोजेटिभ भई होम आईसुलेसनमानै बसिरहेकोमा कार्तिक २६ गते २०ः४० बजे मृत्यु भएको हो । त्यस्तै, त्यस्तै, उर्लाबारी–७ र ९ मा पनि एक÷एक जनाको मृत्यु भएको छ । यसअघि पाँच जनाको मृत्यु भएको थियो ।