उर्लाबारी  । मोरङको उर्लाबारी नगरपालिकामा पछिल्लो २४ घण्टामा १६ जना कोरोना संक्रमित थपिएको छन् । प्रदेशको सामाजिक विकाश मन्त्रालयले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् । कोरोनाबाट उर्लाबारीमा अहिलेसम्म् ५ जनाको मृत्यु भईसकेकको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय