एजेन्सी । विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ ।

छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म ४ करोड ७३ लाख १३ हजार संक्रमित भैसकेका छन् । यस्तै, १२ लाख ११ हजार २ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ३ करोड ४० लाख २३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका, ब्राजिल र भारतलाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिल र भारतमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ६ सय ८६ जनाको मृत्यु भएको छ भने ४ लाख ७२ हजार नयाँ संक्रमित थपिएका छन् । यो मंगलबार बिहानसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -५०७
भारत -४९७
ब्राजिल -१६८
रसिया -२३८
फ्रान्स -४१६
स्पेन -१२७
अर्जेन्टिना -४८३
जर्मनी -११२
चिलि -५५
बेलायत -१३६
इरान -४४०
पाकिस्तान -१२
साउदी अरेबिया -१७
युक्रेन -६९
बेल्जियम -११२
बंगलादेश -२५
पोल्याण्ड -९२
दक्षिण अफ्रिका -५४
कोलम्बिया -१५५
इजिप्ट -१३
इराक -५१
टर्की -७६
नेदरल्याण्ड -२९
क्यानडा -२९
मोरक्को -६४
नेपाल -२४
फिलिपिन्स -३२
इन्डोनेसिया -१०१
चेक्भिया -२२५
रोमानिया -८६
इजरायल -२६
स्विजरल्याण्ड -७८
डेमोसियन रिपब्लिक -१
ईक्वेडर -८
नेपाल -२४
जापान -८
बेलारुस -४
बोलिभिया -६
पोर्चुगल -४६
पानामा -१४
युएई -१
कुबेत -४
ओमान -१०
होन्डुरस -३
इथियोपिया- ११
अर्मेनिया -२८
अस्ट्रिया -२९
कोस्टारिका -८
माल्दोभ -१८
उज्वेकिस्तान- १
पाराग्वे- ११
नाइजेरिया -१
लिबिया -९
जोर्डन -४७
लेबनान -९
बहराइन -१
हंगरी -७०
अल्जेरिया -७
अजरबैजान- १३
केन्या -१४
प्यालेस्टाइन -४
बुल्गेरिया -५१
म्यानमार -२४
बोस्निया -३२
सर्बिया -१
क्रोएसिया- ३२
डेनमार्क -७
ग्रिस- ७
अफगानिस्तान -५
आयरल्याण्ड- २
ट्युनिसिया- ३३
किर्गिस्तान- ५
एल साल्भाडोर- ४
मलेसिया -२
नर्थ मेसोडोनिया -२१
दक्षिण कोरिया -२
अल्वानिया- ९
मोन्टेग्रो -७
जर्जिया -७
स्लोभेनिया -२५
लिथुवानिया- ४
फिनल्याण्ड- १
युगान्डा- २
मोजाम्बिक्यु- १
जमैका- २
फ्रेन्च पेनेस्युला- ९
जिम्बाबे -२
अंगोला- ३
माल्टा -२
बहमास -२
क्युबा -१
लाटभिया -३
सिरिया -३
रियुनियन -२
आईसल्याण्ड- १
साइप्रस- १
मोयन्टे -१
गुयना -२
उरुग्वे -१
यमन -१

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय