
मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा रहेको पथरी बजारमा रहेको मोरङ हस्पिटलका सञ्चालक रामकाजी थापाको निधन भएको छ ।
कोरोना संक्रमित थापाको उपचारकै क्रममा आज विहान बिराटनगरको न्यूरो हस्पिटल मृत्यु भएको जनाइएको छ । थापालाई कोरोना संक्रमण पुष्टी भएपछि न्यूरो कोभिड अस्पतालमा केही सयम अघिदेखि उचारमा रहेका बताइएको छ ।