दमक: झापाको दमककी एक महिलाको काेराेना संक्रमणबाट निधन भएको छ । विराटनगरकाे काेशी काेभिड अस्पतालमा उपचाररत दमक ७ कि ६८ वर्षीय महिलाको मृत्युु भएको हाे । उनी ५ दिन देखि काेशी अस्पतालमा उपचाररत थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय