
यो संसार हामीले बनाएको हो
यो धर्ती हामीले सिंगारेको हो
ओ श्रमिकहरु हो!
हाम्रो सृष्टिमा हामी रमाउन
आओ, एकछिन क्रान्ति गरौं
-मञ्जुल मितेरी
कुमामोतो, जापान
१ मई २०२३
यो संसार हामीले बनाएको हो
यो धर्ती हामीले सिंगारेको हो
ओ श्रमिकहरु हो!
हाम्रो सृष्टिमा हामी रमाउन
आओ, एकछिन क्रान्ति गरौं
-मञ्जुल मितेरी
कुमामोतो, जापान
१ मई २०२३
© 2025: Purbicommand मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Jhapa Technical Pvt.Ltd