उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीको कमाण्ड सम्हाल्न प्रहरी निरीक्षक उद्धब पोखरेल आएका छन् ।
प्रहरी निरीक्षक सुवास राईको धरानमा नियमित सरुवा भएपछि उर्लाबारीको कमाण्ड सम्हाल्न पोखरेल आएका हुन् । शान्ति सुरक्षा कायम गर्न कटिबद्ध लागि पर्ने उनले बताएका छन् । इलामबाट सरुवा भई आएका पोखरेलले शान्ति सुरक्षाका विषयमा कुनै सम्झौता नगर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय