काठमाडौं । आज दिउँसो १२ बजे आकस्मिक रुपमा मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएको बताइएको छ । मन्त्रिपरिषद्को नियमित बैठक भोलि सोमबार बस्ने तालिका थियो ।

स्रोतका अनुसार आजको बैठकमा एसिड आक्रमण कसुरसम्बन्धी विधेयक मन्त्रिपरिषद्ले जारी गर्ने र आजै राष्ट्रपतिबाट प्रमाणिकरण गर्ने तयारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय