उर्लाबारी । मोरङको उर्लाबारीमा युवा ब्यवसायी निर्मल सिग्देल नेपाली कांग्रेसमा प्रवेश गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा निवास एक कार्यक्रमबीच उहाँसहित आधा दर्जन युवा कांग्रेसमा प्रवेश गरेका हुन् । सभापति देउवाले अविर र खदा लगाई युवाहरुलाई पार्टी प्रवेश गराउनु भएको छ । सिग्देलसहित मनिष गुरुङ, विमल श्रेष्ठ, सौगात खडका, अजिल यादवलगायत कांग्रेसमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय