धरान । भदौ २२ गते विहान आफ्नो कोठामा मृत फेला परेकी धरान–११की सुनिहाङ्मा लिम्बुको हत्या भएको दाबी गर्दै उनको माईती पक्षले निरन्तर दोषी पत्ता लगाएर कारबाही गर्न माग गरिरहेको छ ।

सोहि क्रममा मङ्गलबार दोषीलाई कारबाहीको माग गर्दै धरान बजारमा प्लेकार्ड सहित ¥याली प्रदर्शन भयो । साँझमा भानुचोकमा दीप प्रज्वलन गरेर न्यायको माग गरियो ।

केही दिनअघि पत्रकार सम्मेलन गरेर सुनिहाङ्माका पति सिंगापुर प्रहरीमा कार्यरत युबि भनिने आइत माबोलाई नेपाल झिकाएर अनुसन्धानको दायरामा ल्याउनु पर्ने माग सहित संघर्ष समिति घोषणा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय