उर्लाबारी । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक सुवास राईको धरानमा सरुवा भएको छ ।
नियमित सरुवाको क्रममा राईको धरानमा सरुवा भएको हो । उर्लाबारीको कमाण्ड सम्हाल्न जिप्रका इलामबाट उद्धव पोख्रेल आउने भएका छन् । प्रहरी निरीक्षक राईको उर्लाबारी औषत रह्यो । उनले कार्यकाल भरी के कस्ता काम गरे त्यो समिक्षाको विषय पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय