विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे काेराेना संक्रमण भएकाे १८ दिनपछि संक्रमण मुक्त भएका छन् । भदौ १५ गते कोरोना संक्रमण पुष्टि मन्त्री घिमिरेकाे पछिल्लाे स्वाब परिक्षणमा संक्रमण नदेखिएकाे प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले जनाएका छ ।

कोरोनाको लक्षण देखिएपछि भदौ १३ गतेदेखि नै होमआईसोलेसनमा बसेका उनकाे संक्रमण पछि भदौ २६ गते गरिएको परीक्षणमा पनि संक्रमण देखिएकाे थियाे । मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय