नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय ७० जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ सय ७९ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ३९ हजार ५ सय ७६ जना पुगेको छ।

देशभर १५ हजार ३ सय ९३ जना सङ्क्रमितको उपचार भइरहेको छ । पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३६० पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय